दफा १७
झुक्याई खाद्य पदार्थ बिक्री बितरण गर्न नहुने
कसैले देहायको कुनै कार्य गरी ढाँटी वा झुक्याई खाध पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरणको लागि राख वा बिक्री वितरण गर्न बा गराउन हुँदैनः-
(क) कुनै एक खाद्य पदार्थलाई अर्को खाच् पदार्थ हो भनी ढाँटी-वा झुक्याई,
(ख) कुनै खाद्य पदार्थमा प्रयोग गरेको सम्मिश्रण वा दाबरीमा झुटो जानकारी दिई वा भ्रामक दाबी गरी,
(ग) न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई,
(घ) कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा अखाद्य पदार्थ वा न्यून गुणस्तरको खाद्य पदार्थ मिसावट गरी उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई, वा
(ङ) प्पयाकेजिङ्ग गरिएको खाद्य पदार्थको लेबलमा प्रयोग गरिने कुनै लिखत, भनाई, चिह्क, डिजाइन लगायतका विवरण झुटो वा भ्रामक रूपमा प्रस्तुत गरी।